Live on
Your Voice, Your Power
रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै दिन १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराधिक घटनामा संलग्न भई जिल्ला अदालत गौरबाट दोषी ठहर भएर दण्ड सजाय तोकिए पनि फरार अवस्थामा रहेका प्रतिवादीहरूलाई पक्रन प्रहरी सफल भएको हो । अदालतबाट दोषी ठहर भई कानुनबमोजिम सजाय तोकिए पनि लामो समयदेखि लुकीछिपी…