Live on
Your Voice, Your Power
काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाराको निजगढ घर भइ काठमाडौं तारकेश्वर बस्दै आएकी ४३ वर्षीया सुष्माकुमारी खड्कालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि ११ लाख रुपैयाँ…