Live on
Your Voice, Your Power
मोरङ- मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए । हत्यामा नेत्रविक्रम चन्द विप्लव…