अपराध Archives | Page 270 of 280 | Khabarhub Khabarhub

१५ तोला सुन चोरी गर्ने दुई जना पक्राउ

पर्वत– पन्ध्र तोला सुन चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना…