Live on
Your Voice, Your Power
काठमाडौं– चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।…