Live on
Your Voice, Your Power
रूपन्देही- १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १४ कोटहीमाई गाउँपालिका ७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमान रहेको प्रहरीले जनाएको छ । मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो । यस…