प्रहरी Archives | Khabarhub Khabarhub

प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानले कटहरी गाउँपालिका– ५ का एक जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद…