प्रहरी Archives | Page 102 of 102 | Khabarhub Khabarhub

लागुऔषध सहित सात जना पक्राउ

विराटनगर : मोरङ र उदयपुरबाट लागुऔषध सहित सात जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ बाट एक जना र उदयपुरको चौदण्डीगढी नगरपालिका–३ कालीखोला किनारबाट ६ जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । विराटनगरबाट पक्राउ पर्ने १८ वर्षीय पप्पु मेहता सुनसरीको इटहरी उपमहानगरपालिका–८ का बासिन्दा हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर…