प्रहरी Archives | Page 12 of 111 | Khabarhub Khabarhub

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ ईनर्वाबाट दुई सय ३० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका-४ टेग्राहाका चन्दन पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार…