प्रहरी Archives | Page 15 of 111 | Khabarhub Khabarhub

चितवनमा लागूऔषधसहित एक जना पक्राउ

चितवन । चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने कालिका नगरपालिका वडा नम्बर ४ वस्ने २६ वर्षीय सोनु महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुर स्थित घरमा लागूऔषध लुकाई छिपाई सेवन, खरिद तथा बिक्री वितरण भइरहेको थाहा पाएपछि बुधबार साँझ उनलाई पक्राउ गरेको…