प्रहरी Archives | Page 21 of 101 | Khabarhub Khabarhub

दार्चुलाबाट दुई किलो चरेससहित एक पुरुष पक्राउ

धनगढी – दुई किलो चरेससहित दार्चुला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दान सिंह धामी रहेका छन् । लागूऔषध चरेस बोकेर ल्याएको भन्ने विषेश सूचनाका आधारमा आज दिउँसो अपी हिमाल ५ लुम्टी बस्ने ४४ वर्षीय धामीलाई प्रहरीले पक्राउ गरेको हो । से १ ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच…