प्रहरी Archives | Page 30 of 101 | Khabarhub Khabarhub

ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ

उदयपुर– उदयपुर प्रहरीले बेलका नगरपालिका ८ सिरुवानीबाट ठूलो परिमाणको गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडा नं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी छन । बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला…