Live on
Your Voice, Your Power
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा (होली)मा ट्राफिक नियम उल्लंघ गर्ने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिए । कारबाही परेका ९०६ जना मध्ये १०६ जना मापसे…