प्रहरी Archives | Page 61 of 111 | Khabarhub Khabarhub

साथीको हत्या आरोपमा प्रकाश तामाङ पक्राउ

काठमाडौँ– आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको वराह नगरपालिका–४ घर भएका प्रकाश तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवाल उनले वैशाख २२ मा…