Live on
Your Voice, Your Power
काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंको कमलादीबाट आधा किलो सुनसहित साढे १४ किलो चाँदी र दुईथान पेस्तोल बरामद् गर्यो । प्रहरीले सुन चाँदी र हतियार बरामद गरे पनि सामान बोक्न प्रयोग गरिएको गाडी भने उम्किन सफल भयो । यो घटनामा कसरी गाडी उम्कन सफल भयो भन्ने प्रश्न उठेपछि प्रहरीले अहिले वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)को नेतृत्वमा छानबिन…