सशस्त्र Archives | Page 7 of 15 | Khabarhub Khabarhub

एन्फा र एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माणको सम्झौता

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माण गर्ने सम्झौता भएको छ । नेपाल एपीएफ स्कूल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ६ वर्षको सम्झौता भएको हो । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एपीएफका एआईजी पुष्पराम केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन। युवा फुटबल खेलाडीका लागि सहयोग…