Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सेना सैनिक वार कलेजमा संचालित ‘सि.सं. ३ अल आर्म कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन गरेका छन् । उनीहरुले सशस्त्रको प्रधान कार्यालयको भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालबारे विविध जानकारी लिएका हुन् । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल नेपाल…