साइबर हमला Archives | Page 3 of 4 | Khabarhub Khabarhub

कसरी राख्ने वाइफाईको पासवर्ड सुरक्षित ?

वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरुले वेब एउटाबाट अर्कोमा आदान–प्रदान गर्छन् । प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै गएको छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको हुन्छ । यसबाट बच्न वाइफाईको पासवर्डलगायत केही कुरामा ध्यान दिन आवश्यक छ । वाइफाईको पासवर्ड सुरक्षित राख्न ध्यान दिनु पर्ने कुराहरु…