समाचार Archives | Page 23 of 25 | Khabarhub Khabarhub

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्

काठमाडौं– ल्यापटक तथा कम्प्युटर मानिसहरुका लागि अनिवार्यजस्तै हुन्छ । प्रविधिको जमानामा आफ्ना कामहरुलाई छिटो–छरितो र गुणस्तरीय बनाउन यी वस्तुहरु अनिवार्यजस्तै हुन्छन् । ल्यापटपका केही विशेष कुरामा ध्यान दिइएन भने हतारको निर्णयले पछुताउनु शिवाय केही हुँदैन । पैसाको नास एकातिर हुन्छ भने अर्को तिर तपाइले खाेजेको काम गर्न सक्नुहुन्न । किनेको केही महिनामै ल्यापटपले निकै तनाब…