Live on
Your Voice, Your Power
काठमाडौं- सलह किरा रोकथामको लागि नेपालमै बनेको ड्रोनको सफल परीक्षण गरिएको छ । कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभल्पमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषक ड्रोनको सफल परीक्षण गरिएको हो । मधुका कृषक ड्रोनको सहयोगले किटनाशक औषधि छर्केर सलह किरा रोकथाम गर्न सकिने मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीले जानकारी…