Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आजबाट गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटनको विरोध गर्दै संविधान रक्षाको माग गर्दै उनले आज (फागुन १२ गते) देखि अनशन बस्ने घोषणा गरेका थिए । बुधबार माइतीघरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफूसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने…