Live on
Your Voice, Your Power
पछिल्लो समय नेपालमा महिलामा गर्भावस्थाको उच्च जोखिम बढिरहेको पाइएको छ । गर्भवती भएको अवस्थामा ४ देखि ६ महिनासम्म मधुमेह, उच्च रक्तचाप भएका र दम भएका महिला गर्भवती हुँदाँ पहिला नै मधुमेह भएका वा गर्भावस्थामा नै अरू मेडिकल समस्या आएको गर्भवतीलाई गर्भावस्थाको उच्च जोखिम भएको भनिन्छ । खबरहबका लागि विना न्यौपानेले यसै विषयमा वरिष्ठ प्रसूति रोग…