टिप्स Archives | Page 58 of 85 | Khabarhub Khabarhub

बहुउपयोगी बन्दागोबी, दिमाग तेजिलो पार्नेदेखि वजन घटाउनसम्म

बन्दागोबी स्वास्थ्य बन्न उपयोगी देखिन्छ। यसमा पाइने विभिन्न तत्वले शरीर व्यवस्थापनसहित विभिन्न रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ । बन्दागोबीमा पाइने भिटामिन–के र एन्थोक्यानिन्स जस्ता तत्वले दिमाग तेजिलो बनाउन मद्दत पुग्छ । यस्ता तत्वले स्नायुलाई खराब हुनबाट जोगाउने र अल्जाइमर जस्ता बिर्सिने रोगसँग लड्ने क्षमतासमेत बढाउने गर्छ । बन्दागोबीमा कार्बोहाइड्रेट र फ्याट कम तथा…