टिप्स « Khabarhub

धुम्रपान गर्नेलाई मात्र होइन नजिक बस्नेलाई समेत हुन्छ यस्तो असर

सुर्तीमा ४ हजार किसिमका स्वास्थ्यलाई असर गर्ने रासायनिक पदार्थहरु हुन्छन् । ती मध्ये ४५ किसिमका रसायनहरुले क्यान्सरको विकास गराउँछ । धुम्रपान गर्ने व्यक्तिलाई दम,खोकी, ब्रोङ्काइटिस र क्यान्सर हुने जोखिम उच्च हुन्छ । तपाईलाई जानकारी नै होला धुम्रपान गर्ने व्यक्तिलाई फोक्सो,पेट फियो, मुत्रनली र पाठेघरको क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यतिमात्र होइन धुम्रपान गर्ने व्यक्तिमा…