समाचार Archives | Page 260 of 402 | Khabarhub Khabarhub

कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु

बुटवल - कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको बुटवलमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरूषको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति १०:४५ बजे मृत्यु भएको…