समाचार Archives | Page 365 of 402 | Khabarhub Khabarhub

नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई कारबाही गर्न माग

काठमाडौं– चिकित्सा शिक्षा संघर्ष समितिले विरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीलाई तत्काल कारबाही गर्न माग गरेको छ । समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण आन्दोलन गर्दा कलेज सञ्चालकले विद्यार्थीमाथि आक्रमण गरेको आरोप लगाउँदै घटनाको निस्पक्ष छानविनसहित कारबाहीको माग गरेको हो । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले विहीबार वीरगन्जस्थित कलेजमा आन्दोलन गरेका…