समाचार Archives | Page 377 of 402 | Khabarhub Khabarhub

वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको समस्या सरोकारवालाबीचमा वार्ता र सम्झादारी गरी सुल्झाउन अनुरोध गरेको छ । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले प्रतिष्ठानमा कार्यरत १२ जना चिकित्सकलाई एकैपटक हटाएपछि प्रतिष्ठानको सेवामा गम्भीर असर पुगेको छ । चिकित्सकको अभावमा सेवाग्राही उपचार नपाइ घर फर्किन बाध्य हुनुपरेको छ । उपकुलपति भण्डारीको कार्यशैलीको विरोध…