Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले साउन महिनामा मात्रै आर्थिक सहायताका नाममा एक करोडभन्दा बढी रकम वितरण गरेको छ । गत साउन ६ र १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार भन्दै गृहमन्त्रालयले आर्थिक सहायताका नाममा सो रकम बराबरको आर्थिक सहायता वितरण गरेको हो । जस अन्तर्गत मानवअधिकारवादी नेता टेकनाथ रिजाल सहितका १२ जनालाई ५९ लाख रुपैयाँ प्रदान गरेको छ भने गलत…