Live on
Your Voice, Your Power
काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आन्दोलनरत चिकित्सकहरुले आजबाट देशभरीका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दैछन् । कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै आन्दोलनरत चिकित्सकले आफ्ना माग पुरा गर्न सरकारलाई मंगलबार ७२ घण्टे अल्टिमेटम दिएका थिए । ‘अस्पतालको सेवा नै बन्द गर्नेगरी आन्दोलन गर्न सरकारले नै हामीलाई बाध्य पारेको हो,’ सरकारी…