इनसाइट/स्पेशल « Khabarhub

इटालियन बुक्यानिर-२५० को मूल्य कति पर्छ नेपाली बजारमा ?

काठमाडौं– नेपाली बजारमा क्लासिक लुक भएको इटालियन मोटरसाइकल भित्रिएको छ । इटालियन कम्पनी इटलजेटको बुक्यानिर २५० आइ मोटरसाइकल भित्र्याइएको हो । केही दिन यता यो बाइकको माग बजामार बढ्दो देखिएको छ । यो बाइकमा २५०सीसी भि–ट्वीन ४ स्ट्रोक इन्जिन लगाइएको छ । यसमा उपलब्ध फ्युल इन्जेक्टेड एयरकुल्ड एसओएसी इन्जिनले ८ हजार आरपीएममा १४ किलोवाट पावरका…