Live on
Your Voice, Your Power
लुम्बिनी विकास बैंक लि. ले स्याङ्जास्थित एक विद्यालयलाई खानेपानी ट्यांकी हस्तारन्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित श्री काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको हो । विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी साउन २१ गते बैंकका संचालक समितिका अध्यक्ष शुशील राज…