Live on
Your Voice, Your Power
काठमाडौं– निर्माण व्यवसायीहरुले चालु तथा सम्पन्न भएका आयोजनाको लामो समयदेखि भुक्तानी हुन बाँकी रकमको कानुन बमोजिम व्याज सहित तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरी रोकिएको भुक्तानीको व्याज पनि उपलब्ध गराउनुपर्ने माग गरेको हो । त्यसैगरी महासंघले ५ करोड सम्मको निर्माण कार्यको बिना योग्यता भाग लिन…