Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतिपछि नयाँ मूल्य कायम गरिएको हो । नयाँ मूल्यअनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । सोमबार कायम भएको नयाँ मूल्य अनुसार बिक्रीवितरण नगर्नेलाई कारवाही…