इनसाइट/स्पेशल « Khabarhub

सगरमाथामा लियाजन अफिसरको मनपरी, आधार शिविर नपुगी घर बसेरै भत्ता

काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहणको समन्वय गर्न सरकारले खटाएका अधिकांश अधिकारी (लियाजन अफिसरहरु) आधार शिविर नपुगी फर्किने गरेको पुष्टि भएको छ । आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि नियाल्ने तथा अनुगमन गर्नु पर्ने जिम्मेवारीका साथ खटाइएका ३७ मध्ये १५ जना लियाजन अफिसर आधार शिविर नपुगेको पर्यटन विभागले पुष्टि गरेको हो…