इनसाइट/स्पेशल « Khabarhub

एक वर्षमै साढे ५३ अर्ब रुपैयाँ बेरुजु

काठमाडाैं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७४७५ मा औचित्य पुष्टि हुन नसकेको स्रोतमा साढे ५३ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयबाट भएको वार्षिक आन्तरिक लेखापरीक्षणअनुसार सो आवमा ५३ अर्ब ५८ करोड आठ लाख रुपैयाँ बेरुजु देखिएको छ। सो आवमा सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ कुल १० खर्ब ८४ अर्ब ६८ करोड २०…