इनसाइट/स्पेशल « Khabarhub

अनुत्पादक क्षेत्रमा सरकारी ढुकुटीको प्रयोग, प्रधानमन्त्री र मन्त्रीको भ्रमणमा धेरै खर्च

काठमाडौं– खर्चमा मितव्ययिता बनाउने सरकारी अभियान नारामा मात्र सीमित भएको छ । अनावश्यक खर्च नगर्ने प्रतिबद्धता जनाउ‘दै कर्मचारीको विदेश भ्रमणलगायतका सेवासुविधा कटौती गरेको सरकारले सबैभन्दा धेरै खर्च बिदेश भ्रमणमै गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली कै नाममा बिदेश भ्रमणको खर्च २ करोड बढी रहेको अर्थमन्त्रालयले जनाएको छ । त्यसो त सरकारले फागुन महिनामामात्र १…