इनसाइट/स्पेशल « Khabarhub

स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान- सरुमारानी गाउँपालिका प्युठानले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन् । गत आव ०७५/०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा बचत कार्यक्रम शुरु गरिएको स्थानीय पालिकाले जनाएको छ । पालिकाका ६ वडामा जन्मने छोरी सो कार्यक्रमबाट लाभान्वित भएका छन् । अघिल्लो आवमा जन्मने छोरीलाई मासिक रु…