Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल वायुसेवा निगमले जापानको ओसाकाका लागि सिधा उडान सुरु गरेको छ । नेपाल वायुसेवा निगमल १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । निगमको वाइडबडी विमा आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको हो । २ सय ७४ सिटे एअरबसको वाइडबडी जहाज १ सय ३२ यात्रु लिएर जापान…