Live on
Your Voice, Your Power
काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा दक्षिण एशीयाकै सबैभन्दा सुदृढ बैंकिङ प्रणाली रहेको दाबी गरेका छन् । बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपाली बैंकहरुलाई ऋण दिन शुरु गरेको पनि बताएका छन् । पूँजी र निक्षेपको अनुपात मात्रै हेर्दा पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको खतिवडाले दाबी गरे । मंगलबार काठमाडौंको…