इनसाइट/स्पेशल « Khabarhub

काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी सम्मेलन हुँदै

काठमाडौं– काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलन हुने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । बिहीबारबाट सुरु हुने ३ दिने सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विषयमा छलफल हुने आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए…