इनसाइट/स्पेशल « Khabarhub

त्रिशूली थ्री ए जलविद्युत आयोजनाको शिलान्यास

काठमाडौं– त्रिशूली करिडोर अन्तरगत नुवाकोटको किस्पाङ गाँउपालिका–५ मनकामनामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माण औपाचारिक रुपमा थालिएको छ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सहायक योजानाको रुपमा त्रिशूली नदीको पानी उपयोग गरी निर्माण थालिएको थ्री बी आयोजनाको आइतबार उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् । गत…