इनसाइट/स्पेशल « Khabarhub

केएफसी कि केकेएफसी ? उपभोक्ता नझुक्याउ : मन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले ठूलो ब्राण्डसँग मिल्दोजुल्दो नाम राखी व्यवसाय सञ्चालन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौमा आयोजित नेपाल–इंडिया फे्रन्चआईज ईन्भेष्टमेन्ट एक्सो/कन्केलेभको उद्घाटन समारोहमा मन्त्री खतिवडाले ब्राण्ड व्यवस्थापनको लागी कानून निर्माण भइरहेको समेत जिकिर गरे । काठमाडौंमा सञ्चालन भइरहको ककेएफसी रेस्टुरेण्टलाई ईगिंत गर्दै मन्त्री खतिवडाले भने “नेपालमा ठुला ब्राण्डसंग मिल्दोजुल्दो नाम राखी…