Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन् । संघीय संसद् अन्तर्गत अर्थ समितिको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनमा करको दर बढाएको बताएका उनले झूटो कुरा नगर्न सचेत गराए । समितिमा सोमबार आर्थिक विधेयकमार्फत् सुन,…