Live on
Your Voice, Your Power
काठमाडौं- ५० लाख रुपैयाँ हालेर किनेको गाडीको भनेअनुसार वारेन्टी पाइएन र बिग्रेका सामान फेर्न पार्ट्स नै नभेटिए के होला ? ६० हजार किलोमिटर वा ५ वर्ष वारेन्टी दिन्छु भनेर किनेको गाडीको वारेन्टी एक वर्षमै नै पाइन छाडे र पार्टस् नभेटिए के गर्ने ? अहिले यस्तै समस्या भोगिरहेका छन्, केवाइसी प्यासेन्जर भ्यानका ग्राहकहरूले । सीजी मोटर्सले…