Khabarhub

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

‘हातखुट्टा भाँचिएको भए जोडिन्थ्यो, तर मस्तिष्क नै विक्षिप्त पारिदिए’

पवन मुडभरी

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४ को अन्तिम परीक्षा दिँदै गर्दा ९ वर्षकी एक अबोध बालिकाका आँखामा एउटा सपना थियो— देशकै प्रतिष्ठित भनिने ‘बूढानीलकण्ठ स्कूल’ मा पढ्ने । साथीहरू त्यता जाने[ ... ]

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

खबरहब

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको[ ... ]

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको लक्ष्य तथा उद्देश्य पूर्ति गर्ने[ ... ]

‘सेलिब्रेटीलाई अपराध गर्न छुट हो ?’

खबरहब

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि 'फूलथुङ्गे रानी', 'लजाएर एक्लै किन बसेकी मायालु' र 'फूलहरु मुस्काउँछन्' जस्ता सुपरहिट गीतका सर्जक सुजन चापागाईं विवादमा तानिएका छन् । आफू विवादमा[ ... ]

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

खबरहब

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते लोकतन्त्र र वामपन्थी आन्दोलनलाई नै सिध्याउने गरी प्रतिगामी षडयन्त्र भएको दाबी गरेका छन् । आइतबार राजधानीको राष्ट्रिय सभागृहमा मदन भण्डारी[ ... ]

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

खबरहब

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । 'नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले[ ... ]

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिक रहेको बताएका छन् । आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी…

भरूवा बन्दुकसहित एकजना पक्राउ 

दाङ– तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार दिउँसो प्रहरीले बरामद गरेको

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा