Live on
Your Voice, Your Power
काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीअोमा यही साउन १५ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चारणमा आईपीओ निष्कासन गर्ने छ । त्यसपश्चात् सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गर्ने छ । कम्पनीले जारी…