Live on
Your Voice, Your Power
काठमाडौँ - गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले मानव शरीरको ७८ किलोग्राम नमूना आयात-निर्यात गरेको छ । नेपालले पहिचान नम्बर (हार्मोनाइज्ड कोड - एचएस कोड) ९७०५२१०० अन्तर्गत मानव शरीरको नमूना आयात-निर्यात गरेको हो । शारीरिक अध्ययन, अनुसन्धान र प्रदर्शनसहित विभिन्न उद्देश्यका लागि मानव नमूना विदेश पठाउने र आयात गर्ने गरिन्छ । १२ महिनामा एक लाख…