इनसाइट/स्पेशल « Khabarhub

गड्डाचौकी भन्सारबाट निर्यात शून्य

दोधारा चाँदनी– कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ । कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो ।     पछिल्ला वर्षमा यो नाका भएर निर्यात हुन छाडेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले जानकारी दिए । शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालबाहक सवारीसाधन आवतजावत गर्न नदिनु,…