Live on
Your Voice, Your Power
काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । सेसन अवधिमा बिहीबार नेप्से ०.७५ अंकले बढेर २६६५.२२ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेको छ । सेसनमा ४१ कम्पनीको ४८ हजार ४४२ कित्ता शेयर किनबेच हुँदा २ करोड ५६ लाख ६७ हजार…