इनसाइट/स्पेशल « Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट 

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा छुट दिने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ ।  यस समझदारीसँगै बैंकका ग्राहकले रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग…